बगनासकाली गाँउपालिका

 पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट सात किलोमिटर उत्तर पूर्वमा रहेको वगनासकालीमा नौ वटा वडा रहेका छन् । साविकका नौँ वटा गाउँ विकास समितिलाई समावेश गरी बगनासकाली गाउँपालिका नामाकरण गरिएको हो । गाउँपालिकाको केन्द्र साविककाे चिर्तुगधारा गाउँ विकास समितिकाे कार्यालयमा नै रहेको छ । गाउँपालिकाको पूर्वमा रम्भा गाउँपालिका, पश्चिममा तानसेन नगरपालिका, उत्तरमा कालीगण्डकी नदी र दक्षिणमा माथागढी गाउँपालिका पर्दछ ।

बगनासकालीको
कथाहरु

बगनासकालीमा धेरै अवलोकन गर्न पर्ने स्थानहरू छन् जुन अझै पनि उत्खनन गर्न बाँकी रहेको छ। यस ठाँउका धार्मिक, सांकृतिक, जीवनशैली, इतिहास, कृषि, पर्यटन सम्बन्धी कथाहरूले धेरै कुराको लागि प्रेरणा प्रदान गर्दछ।

संस्कृति

रानीमहल

विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो, कृष्णगण्डकी अर्थात् कालीगण्डकी । प्रायः कालो रंगको जलप्रवाह हुने कालीगण्डकी शालीग्रामका लागि विश्वप्रसिद्ध छ । हिन्दू धर्ममा शालीग्रामलाई विष्णु भगवानको साक्षात रूप समेत मानिन्छ । कालीगण्डकी तटमा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थलसँगै…

अझै पढ्नुस

नक्साबाट
बगनासकाली बुझौं

इन्टराक्टिभ नक्सा को प्रयोगबाट ऋषिंगमा रहेका नयाँ ठाउँ र कथाहरु खोज्न सकिन्छ ।

नक्शा खोल्नुस
पहलहरु

समुदायबाट जम्मा गरिएको बगनासकाली गाउँपालिका पहलहरु

बगनासकाली गाउँपालिका समुदायमा शुरू विभिन्न परियोजनाहरु को अन्वेषण। तपाइँहरु पनि यी परियोजनाहरुमा संलग्न भएर सहयोग गर्न सक्नुहुन्छ।

पहलहरु पढ्नुस