वडा ३

नायरनमतलेस

साबिकको नायर गाउँ विकास समितिलाई बगनासकाली गाउँपालिकाकाे वडा नं. ३ बनाइएको छ । दक्षिण माेहडामा पर्ने यस भू भागमा चार गाेटा सामुदायिक वनहरु रहेका छन् । यहाँका वनहरुमा मुख्यतया साल, खाेटे सल्ला, चिलाउने, टुनी, लाकुरी र वाँस आदि प्रजातीहरु पाइन्छन् । यी वनहरु प्राकृतिक वनलाइ संरक्षण एवं नाङ्गाे डाँडामा वृक्षाराेपण गरेर हुर्काइएका हुन् ।

icons

घरधुरी

icons

जनसंख्या

icons

पुरुष

icons

महिला

अवसरहरू

लघु-कथा

पहलहरू

रानीवन सामुदायिक वन

  

पहलहरू अन्वेषण गर्नुहोस्