वडा ४

खानीछाप

साविककाे  खानीछाप गाउँ विकास समितिलाई बगनासकाली गाउँपालिकाकाे वडा नं. ४ बनाइएको छ । उतर पुर्वी माेहडामा कालीगण्डकीसम्म  फैलिएकाे भू भागमा १० गाेटा सामुदायिक वनहरु रहेका छन् । यहाँका वनहरुमा मुख्यतया साल, खयर, सिमल, फडियार, टुनी र वाेडधँगेराे आदि प्रजातीहरु पाइन्छन् । यी वनहरु प्राकृतिक वनलाइ संरक्षण गरेर हुर्काइएका हुन् । यसको संरक्षणले कालीगण्डकीको उपजलाधारलाइ हरभरा र स्वच्छ बनाउन ठूलो योगदान रहेको छ । 

यहाँका उपभाेत्ताहरुकाे आय आर्जन गर्न वन क्षेत्रमा अम्रीसो, तेजपत्ता र टिमुर राेपण गर्न सकिने संभावना । यसका अतिरक्त निजी जग्गामा कागती, टिमुर राेपण तरकारि खेती गरि आय वढाउन सकिने स‌भावना रहेकाे वन समुहका अध्यक्ष श्री  डिल्लीराज न्याैपानेले वताउनु हुन्छ । कालीगण्डी र खहरे खाेल्सामा रहेका वन व्यवस्थापन गरि करिव ३ हेक्टर मा खयरकाे वन विकास गर्न सकिने संभावना छ ।

icons

घरधुरी

icons

जनसंख्या

icons

पुरुष

icons

महिला

अवसरहरू

लघु-कथा