वडा ८

बराङ्गदी

साविककाे बराङ्गदी गाउँ विकास समितिका वडा नम्बर १, ७, ८ र ९ काे भाैगाेलिक सीमालाई मिलाएर बगनासकाली गाउँपालिकाकाे वडा नं. ८ बनाइएको हाे । उत्तरी माेहडा रानीमहल रानीघाट आसपासमा यस वडामा ५ गाेटा सामुदायिक वनहरु रहेका छन् । यहाँका सामुदायिक वनमा मुख्यतया सल्ला खाेटे, चिलाउने र ढाल्ने कटुश आदि प्रजातीकाे मिश्रीत वन पाइन्छ ।

यहाँका उपभाेत्ताहरुकाे आय आर्जन गर्न वन क्षेत्रमा अम्रीसो, तेजपत्ता र टिमुर राेपण गर्न सकिने संभावना छ । यसका अतिरक्त निजी जग्गामा कागती, टिमुर राेपण र तरकारि खेती गरि आय वढाउन सकिने स‌भावना रहेकाे छ ।

icons

घरधुरी

icons

जनसंख्या

icons

पुरुष

icons

महिला

टिमुर

पाल्पाका पहाडी जङ्गलमा रैथाने प्रजातिका रुपमा टिमुर प्रसस्त पाइन्छ । जटिबुटी र मसलाका रुपमा भान्छामा प्रयोग हुने टिमुरबाट किसानले मनग्य आम्दानी लिन सक्छन् । प्राकृतिक रुपमा जङ्गलमा पाइने टिमुरको जथाभावी सङ्कलनले टिमुर संरक्षणमा चुनौती समेत थपेको छ । https://youtu.be/E0cqZkqV7Vk पाल्पाको रैथाने टिमुर संरक्षण र किसानको आजआर्जन बृद्धिलाई ध्यानमा राखेर डिभिजन…

Read More

कुमालको चक्र

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दामा करिव डेढ सयको घरसंख्यामा छरिएर रहेका कुमाल जाति छन् । कुमाल जातिको पुख्र्यौली पेशा माटाका भाँडा बनाएर बेच्नु भए पनि यो जाति अहिले पूर्णत पेशाबाट विस्थापित भइसकेको अवस्था छ । यद्यपि, सातबाटे टोलका २४ वर्षीय ओमबहादुर कुमाल पुर्खाको पेसा जोगाएरै बसेका छन्…

Read More

अवसरहरू

लघु-कथा