बगनासकालीको
कथाहरु
बगनासकालीमा धेरै अवलोकन गर्न पर्ने स्थानहरू छन् जुन अझै पनि उत्खनन गर्न बाँकी रहेको छ। यस ठाँउका धार्मिक, सांकृतिक, जीवनशैली, इतिहास, कृषि, पर्यटन सम्बन्धी कथाहरूले धेरै कुराको लागि प्रेरणा प्रदान गर्दछ।
हिमचुली बङ्गुर फार्म
पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दा मुनीको डाँडाटोलमा हिमचुली बङ्गुर फार्म रहेको छ । दक्षिण दिशातर्फ फर्किएको यो रातो माटोको टारमा १५० जति कुमाल घरवस्ती रहेको छ । प्रेमबहादुर कुमालले चार वर्षअघि एउटा बुङ्गुरबाट सुरु गरेको बङ्गुर फार्ममा…
पाल्पा घाँस विकास संघ
बगनासकाली गाउँपालिका वडा नम्बर १ मा घाँस विकास संघको कार्यालय रहेको छ । संघका अध्यक्ष हरिबहादुर बिसी हुनुहुन्छ । तिनाउ जलाधार संरक्षण आयोजनाले जलाधार संरक्षणकाे लागि वृक्षरोपण र भूँइ घाँसको प्रवर्धन गरेको थियो । भूइँ घाँसको बीउ माग भएपछि साे…
टिमुर
पाल्पाका पहाडी जङ्गलमा रैथाने प्रजातिका रुपमा टिमुर प्रसस्त पाइन्छ । जटिबुटी र मसलाका रुपमा भान्छामा प्रयोग हुने टिमुरबाट किसानले मनग्य आम्दानी लिन सक्छन् । प्राकृतिक रुपमा जङ्गलमा पाइने टिमुरको जथाभावी सङ्कलनले टिमुर संरक्षणमा चुनौती समेत थपेको छ । https://youtu.be/E0cqZkqV7Vk पाल्पाको…
कुमालको चक्र
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दामा करिव डेढ सयको घरसंख्यामा छरिएर रहेका कुमाल जाति छन् । कुमाल जातिको पुख्र्यौली पेशा माटाका भाँडा बनाएर बेच्नु भए पनि यो जाति अहिले पूर्णत पेशाबाट विस्थापित भइसकेको अवस्था छ । यद्यपि, सातबाटे…
रानीमहल
विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो, कृष्णगण्डकी अर्थात् कालीगण्डकी । प्रायः कालो रंगको जलप्रवाह हुने कालीगण्डकी शालीग्रामका लागि विश्वप्रसिद्ध छ । हिन्दू धर्ममा शालीग्रामलाई विष्णु भगवानको साक्षात रूप समेत मानिन्छ । कालीगण्डकी तटमा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थलसँगै…
कालीगण्डकी
तिब्बतमा उत्पत्तिभई मुस्ताङहुँदै नेपाल प्रवेश गर्ने कालीगण्डकी गहिरो खोंच भएर बग्ने विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो । जोमसोम र टुकुचेहुँदै बग्दा कालीगण्डकीले संसार कै सबैभन्दा गहीरो गल्छी बनाएको छ । पश्चिममा धौलागिरी ( ९८१६७ मिटर) र पूर्वमा अन्नपूर्ण…