बगनासकाली गाउँपालिका वडा नम्बर २ पोखराथोकमा कालावन क्षेत्र रहेको छ । नाङ्गा डाँडाका सालका पोथ्राालई २०४२ सालतिर संरक्षण थालिएको थियो । स्थानीय उपभोक्ताले लौरो पालो लगाएर निके दुःख गरेर सो वन संरक्षण गरेका थिए । यो जङ्ल सालैसालको रहेको छ…
बगनासकाली गाउँपालिका वडा नम्बर १ मा रहेको यो वन २०४४ सालमा दर्ता भएको हो । २०४५्रर २०४६ सालबाट सल्ला रोप्न थालिएको थियो । २० हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा १०५ जना उपभोक्ता सदस्य रहेका छन् । अहिले चिलाउने, टुनी, खनियाजस्ता…
बगनासकाली गाउँपालिका वडा नम्बर ५ मा यो सामुदायिक वन रहेको छ । दुई हजार त्रिपन्न सालमा दर्ता गरिएको यो सामुदायिक वन ८.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। । यो वनका उपभोक्ता सदस्य घट्दै गएको पाइन्छ । बसाइ सराइका कारण सदस्य घट्दै…